Below Menu
Below Menu

निर्धन उत्थान लघुवित्तको सिईओमा दाहाल नियुक्त 

निर्धन उत्थान लघुवित्तको सिईओमा दाहाल नियुक्त 

काठमाडौं : निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा मुकेश दाहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको रिक्त रहेको सो पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो। 

उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी २ वर्ष पहिलो कार्यकालका लागि नियुक्त गरिएको हो ।

Advertisment

थप समाचार