Below Menu
Below Menu

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु राख्ने जनाएको छ ।  राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै अर्धवार्षिक ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली सूचारु राख्ने जानकारी दिएको हो । 

राष्ट्र बैंकले विकास ऋणपत्र २०८४‘ट’ को अर्धवार्षिक ब्याज भुक्तानीको लागि आरटीजीएस प्रणाली सूचारु राख्ने भएको हो । 
राष्ट्र बैंकका अनुसार शनिबार बिहान १० बजेदेखि १ः३० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुनेछ । 

Sponsored Advertisment