काठमाडौं : ग्लोबल आईएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको १ प्रतिशत बोनस शेयर सोमबार सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको ३५ लाख ३७ हजार १०५ दशमलव ९६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment