Below Menu
Below Menu

प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त

प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त

काठमाडौं : प्रभु बैंकले दुई जना संचालक नियुक्त गरेको छ । बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त गर्ने निर्णय गरेको हो । 

संस्थापक शेयरधनीको तर्फबाट रिक्त रहेको सो पदमा कार्की र सर्वसाधारणबाट रिक्त रहेको पदमा बलायर नियुक्त भएका हुन् ।

 

Advertisment

थप समाचार