काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ११ प्रतिशत बोनसपछिको शेयरमस्ूल्य समायोजन गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ७२९ दशलमव ७३ रुपैयाँमा समायोजन भएको छ । हाइड्रोपावरको अन्तिम कारोबार ८१० रुपैयाँमा भएको थियो ।
Advertisment