Below Menu
Below Menu

नेप्सेमा थपियो साढे एक करोड कित्ता शेयर 

नेप्सेमा थपियो साढे एक करोड कित्ता शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर सुचिकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । 
 
नेप्सेका अनुसार कम्पनीले निष्काशन गरेको १०० प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । उक्त शेयर सुचिकृत भएसँगै हितग्राहप्को डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार