काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुक्रबार साढे २२ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेको २द्द अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणपत्रहरु सूचीकृत भएका ह्न् ।
नेप्सका अनुसार नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८८ ‘ज’, २०८८ ‘झ’ र २०८६ ‘ड’ सूचीकृत भएका हुन् ।

Advertisment