Below Menu
Below Menu

आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीको कुल विद्युत जडित क्षमता ४५०० मेगावाट पुर्याइने 

आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीको कुल विद्युत जडित क्षमता ४५०० मेगावाट पुर्याइने 

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष भित्र राष्ट्रिय प्रणालीको कुल विद्युत जडित क्षमता ४ हजार ५०० मेगावाट क्षमता पुर्याउने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कुल विद्युत जडित क्षमता ४ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत चार सय ५० किलोवाट घण्टा पुयाईने बताए । 
 
Advertisment

थप समाचार