Below Menu
Below Menu

आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा दिइने

आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा दिइने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न कर्जा दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवप्रवर्तन तथा राष्ट्रिय स्टार्टअप अभियान सञ्चालन गर्ने बताएका छन् ।

साथै उनले प्राज्ञिक संस्थासँग सहकार्य गर्ने र सातै प्रदेशमा विजनेश इक्युभेसन सञ्चालन गरेर स्टार्टअपलाई प्रवद्र्धन गर्ने बताएका छन् ।

Advertisment

थप समाचार