सोमबार ७ वैशाख, २०८३,
Mon, 20 Apr, 2026
Follow Us:
काठमाडौं : सरकारले उखु खेती प्रवद्र्धनका लागि २ अर्ब २५ करोड रुपैयाँ बजेट छ्ट्याएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमासो घोषणा गरेका हुन् ।
Advertisment