Below Menu
Below Menu

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन 

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन 

काठमाडौं : सरकारले पर्यटन पूर्वाधार विकासका ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमासो घोषणा गरेका हुन् । 

Advertisment

थप समाचार