शुक्रबार १ जेठ, २०८३,
Fri, 15 May, 2026
Follow Us:
काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्यमा उक्त व्यवस्था गरेका हुन् ।
Advertisment