आइतबार २७ वैशाख, २०८३,
Sun, 10 May, 2026
Follow Us:
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सरकारले ११ अर्ब ९१ करोड रकम विनियोजन भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत उक्त रकम विनियोजन गरेका हुन् ।
Advertisment