Below Menu
Below Menu

बाढीले क्षति पुगेको शुभम पावर अन्तर्गतको तल्लो पिलुवा खोलाबाट विद्युत उत्पादन सुरु

बाढीले क्षति पुगेको शुभम पावर अन्तर्गतको तल्लो पिलुवा खोलाबाट विद्युत उत्पादन सुरु

काठमाडौं : बाढीले क्षति पुगेको शुभम पावर कम्पनीले निर्माण गरेको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना (९९० किलोवाट) ले विद्युत उत्पादन थालेको छ ।

गत असार २ गते आएको बाढीले ब्यापक क्षति पुर्याएको आयोजनाको उत्पादन बन्द भएको थियो । अहिले आयोजनाको पुनः निर्माण कार्य एंव पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परिक्षण तथा मर्मत सम्पन्न भएको कम्पनीले जनाएको छ । 

मर्मत कार्य सम्पपन् भएसँगै विद्युत उत्पादन गर्न सक्ने अवस्था भएपछि जेठ २२ गतेदेखि विद्युत उत्पादन सुरु भएको जनाइएको छ ।
 

Advertisment

थप समाचार