Below Menu
Below Menu

प्रि ओपन सेसनमा १४.९४ विन्दुले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १४.९४ विन्दुले बढ्यो नेप्से

काठमाडौं : आज प्रि ओपन सेसनमा नेप्से सूचक १४.९४ विन्दुले बढेको छ । सूचक १४.९४ विन्दुले बढेसँगै २०८८.१४ अंकमा आएको छ । प्रि ओपन सेसनमा ४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७९ कम्पनीको ८२ हजार ४ सय ३५ कित्ता सेयर कारोबार भएको छ ।

५५ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।

Advertisment

थप समाचार