Below Menu
Below Menu

सिटिजन्स बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि प्रतिकित्ता १०० रुपैयाँमा किन्न सक्ने 

सिटिजन्स बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि प्रतिकित्ता १०० रुपैयाँमा किन्न सक्ने 


काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साढे एक लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी एक लाख ६१ हजार ५८० कित्ता शेयर बिक्रीमा ल्याएकोृ हो । 

कम्पनीले संस्थापक बैंकले संस्थापक शेयरधननीले मात्र खरिद गर्न पाउने गरी एक लाख ५ हजार कित्ता र सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी सेयरधनीतुलसी प्रसाद पोखरेलको नाममा रहेको ५६ हजार ५८० दबलमव ७८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । 

उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदको लागि बैंकले अन्य व्यक्ति, कम्पनी वा संघ संस्थाले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन दिनुपर्नेछ । 

Advertisment

थप समाचार