Below Menu

शतप्रतिशत हकप्रद जारी गर्न हिमालय उर्जा विकास कम्पनीले पायो बोर्डको अनुमति 

शतप्रतिशत हकप्रद जारी गर्न हिमालय उर्जा विकास कम्पनीले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ६ महिनापछि हकप्रद निष्कासनको बाटो खुला गरेको छ । बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो । 

बोर्डको अनुमति पाएसँगै कम्पनीले १ बराबर १ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्नेछ । 

Sponsored Advertisment

Advertisment

थप समाचार