Below Menu
Below Menu

रिलायन्स फाइनान्सका सेयरधनीको हात खाली

रिलायन्स फाइनान्सका सेयरधनीको हात खाली

काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेड सेयरधनीलाई निराश बनाएको छ । फाइनान्सले गत आर्थिक वर्षको लागि लाभांश वितरण नगर्ने घोषणा गरेसँगै सेयरधनी निराश भएका हुन् ।

असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

Advertisment

थप समाचार