काठमाडौं : आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । नेपाल राष्ट्र बैंक आज सार्वजनिक गर्ने भनिएको थियो । मौद्रिक नीति तयारी नपुगेको भन्दै राष्ट्र बैंक आज सार्वजनिक नगर्ने भएको हो ।
मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समिति बैठक डाकिएको थियो। बैठक स्थगित नभए पनि मौद्रिक नीतिको एजेन्डा भने आज राखिएको छैन।
Advertisment