Below Menu
Below Menu

राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित, सवा १२ बजे सार्वजनिक हुने

राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित, सवा १२ बजे सार्वजनिक हुने

काठमाडौं : नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) ले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेको हो ।

सञ्चालक समितिको बैठकले पास गरेसँगै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो । सवा १२ बजे केन्द्रीय बैंकमार्फत नै मौद्रिक नीति सार्वजनिक हुने भएको हो । 

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति  केन्द्रीय बैंकले सार्वजनिक गर्ने उनले बताए । 

Advertisment

थप समाचार