Below Menu
Below Menu

राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल नियुक्त 

राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल नियुक्त 

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेल आजदेखि लागु हुनेगरी प्रवक्तामा तोकिएका हुन्  ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् । 

Advertisment

थप समाचार