Below Menu
Below Menu

नबिल बैंकले डाक्यो भदौ १७ गते विशेष साधारणसभा, के–के छन् एजेन्डा ?

नबिल बैंकले डाक्यो भदौ १७ गते विशेष साधारणसभा, के–के छन् एजेन्डा ?

काठमाडौं : नबिल बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकको आइतबारका बसेको सञ्चालक समितिको ६६२ औं बैठकले अग्राधिकार शेयर जारी गर्ने एजेन्डासहित विशेष सभा बोलाएको हो ।

बैंकले ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका बिषयहरूमा शेयरधनीबीच छलफल गरी निर्णय गर्ने प्रयोजनार्थ भाद्र १७ गतेका दिन विशेष साधारण सभा गर्ने निर्णय गरकेो हो । 
 

Advertisment

थप समाचार