काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले भदौं २ गतेदेखि लागु हुने गरी उनलाई सीईओमा नियुक्त गरेको हो ।
यसअघि नेपाल बैंकको सीईओ रहेका अधिकारीसँग दुईई दशक लामो बैंकिङ अनुभव रहेको छ ।
Advertisment