काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा किरण निधि तिवारी नियुक्त भएका छन् ।
साउन ३१ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको सीर्इओमा तिवारीलाई नियुक्त गरिएको हो ।
नवनियुक्त सिईओ तिवारी यसअघि कम्पनीकै कर्मचारी रहेका थिए ।
Advertisment