Below Menu
Below Menu

एनसेलप्रति लचिलो बन्यो सरकार, चार किस्तामा शुल्क बुझाउने गरी लाइसेन्स नवीकरण

दोस्रो किस्तादेखि १० प्रतिशत ब्याज

एनसेलप्रति लचिलो बन्यो सरकार, चार किस्तामा शुल्क बुझाउने गरी लाइसेन्स नवीकरण

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने सरकारले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो।

दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्ने समेत गुरुङले जानकारी दिए । 

Advertisment

थप समाचार