Below Menu
Below Menu

सिद्धार्थ बैंकको ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा 

सिद्धार्थ बैंकको ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा 

काठमाडौं : सिद्धार्थ बैंकले  ८१ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८१ हजार ५७० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।


 

Advertisment

थप समाचार