Below Menu
Below Menu

नेपाल एसबिआई बैंकको सीइओमा पुनः दिपक कुमार, ६ महिना थपियो कार्यकाल

नेपाल एसबिआई बैंकको सीइओमा पुनः दिपक कुमार, ६ महिना थपियो कार्यकाल

काठमाडौं : नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक कुमार देको कार्यकाल थपिएको छ । बैंकका प्रवन्धक संचालक तथा सीईओ समेत रहेका देको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिँदैछ । 

बुधबार बसेको बैंकको संचालक समितिको बैठकले सीइओ देको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो । सो बैठकले असोज १ गतेदेखि लागु हुनेगरी उनको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।
 

Advertisment

थप समाचार