काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा साढे एक करोड कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार एचआईडीसीएलको हकप्रद शेयर (अक्सन अफ प्रमोटर) सूचीकृत भएको हो ।
Advertisment