Below Menu
Below Menu

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिईन ।

कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेका अनुसार अञ्जुलाई असोज १८ गतेदेखि ४ वर्षका लागि करार सम्झौता गरिएको हो ।

Advertisment

थप समाचार