Below Menu
Below Menu

कामना सेवा विकास बैंकको १ लाख ६ हजार बढी कित्ता शेयर बिक्रीमा 

कामना सेवा विकास बैंकको १ लाख ६ हजार बढी कित्ता शेयर बिक्रीमा 

काठमाडौं :  कामना सेवा बैंक लिमिटेडले १ लाख ६ हजार ६३६ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र  खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

यस अघि बैंकले संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सेयर खरिद गर्नको लागि तोकिएको समयमा संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको हो । 

बैंकको  शेयर खरिद गर्न चाहाने अन्य व्यक्ति, संस्थाले ७ दिन भित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी बैंकको केन्द्रीय  कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति कित्ता सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्ने छ । 

Advertisment

थप समाचार