Below Menu
Below Menu

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १८ प्रतिशत बोनस दिने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १८ प्रतिशत बोनस दिने

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर घोषणा गरेको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको भदौ ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

Advertisment

थप समाचार