Below Menu
Below Menu

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद शेयर पनि जारी गर्ने

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद शेयर पनि जारी गर्ने

काठमाडौं : साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीलृे हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोडको ८ प्रतिशतका दरले बोनस शेयर दिने निर्णय गरेको हो । यसका साथै सोही बैठकले शतप्रतिशत हकप्रद शेयर पन िजारी गर्ने घोषणा गरेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

प्रस्तावित बोनस शेयर र हकप्रद शेयर वितरण तथा निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारणसभा बोलाएको छ । उक्त सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा हुनेछ ।

Advertisment