Below Menu
Below Menu

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय

काठमाडौं : प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय गरेका छन् ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीहरुले असोज १४ गते एक दिनको लागि बुक क्लोज गर्ने भएका छन् । जस अनुसार असोज १३ गतेसम्म कायम इकाईधनीहरुले मात्र फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्ने छन् । 

प्रभु सेलक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित ८.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

Advertisment

थप समाचार