Below Menu
Below Menu

१० वर्षमा अल्ट्राबाइट इनटरनेशनल

१० वर्षमा अल्ट्राबाइट इनटरनेशनल

काठमाडौं : अल्ट्राबाइट इन्टरनेशनल प्रा.लि. स्थापनाको १० वर्षमा प्रवेश गरेको छ । Simple. Innovative Development भन्ने स्लोगनका साथ स्थापित अल्ट्राबाइट सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशिल छ।

कम्पनीले SEO, Web Design and Development, Digital Marketing, Reputation Management , Staff Augmentation, Business Process Automation, Social Media Management लगायतका सेवा प्रवाह गर्दै आएको छ।

कम्पनीले alphaocto.com प्रडक्ट विकास गरेको छ। यो एउटा नविनतम विजनेश अटोमेशन सिस्टम हो । यो सिस्टमबाट आफ्नो व्यवसायको दैनिक कृयाकलाप गर्न सकिनेछ । यसबाट फलोअप, एचआर र पेरोलको पनि सुविधा छ ।

कम्पनीले ट्राभल, मनोरञ्जन, शिक्षा, व्यापार, फिटनेस, ऊर्जा, बैंकिङ, स्वास्थ्य, मिडिया लगायतका क्षेत्रमा सेवा प्रवाह गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराइले जानकारी दिए।

स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहक वर्ग, कर्मचारी लगायत सरोकारवाला निकायहरुमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ। आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवा तथा सुविधामा नविनता प्रदान गर्दै जाने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

Advertisment

थप समाचार