Below Menu
Below Menu

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन 

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

बैंकको १० प्रतिशत बोनसपछिको शेयरमूल्य ६३१ रुपैयाँ ८२ पैसा कायम भएको छ। बैंकको अन्तिम कारोबार ६९५ रुपैयाँमा भएको थियो।

Advertisment