Below Menu
Below Menu

स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति?

स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति?

काठमाडौं : स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशतले हुन आउने २० लाख ६६ हजार २५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत ले हुन आउने १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो लाभांश नियमन निकायबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

Advertisment

थप समाचार