Below Menu
Below Menu

कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन 

कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । सोमबार नेप्सेले बैंकको ७ प्रतिशत बोनस पछिको शेयरमूल्य समयोजन गरेको हो । 

बै‌कले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले न्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार बैंकको शेयरमूल्य ४३२ दशलमव ३४ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ४६२ दशलमव ६० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार