काठमाडौं : नेपाल बैंकको सञ्चालक पदमा ध्रुव प्रसाद अधिकारी नियुक्त भएका छन् । कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक रोचन श्रेष्ठ अवकास एसँगै सो पदमा अधिकारी नियुक्त भएका हुन् ।
नवनियुक्त सञ्चालक अधिकारीले शुक्रबार सञ्चालक समितिका अध्यक्षबाट पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
Advertisment