Below Menu
Below Menu

सिटिजन बैंकको शेयरमूल्य समायोजन 

सिटिजन बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंक सिटिजन इन्टरनेशनलको शेयरमूल्य समायाृेजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार बैंकको ४ प्रतिशत बोनसपछिको शेयरमूल्य २४३ दशलमव २७ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २५३ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा शेयर कारोबार हुनेछ । 

Advertisment