Below Menu
Below Menu

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त 

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त 

काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सो बैठकले थिङलाई चार वर्षे कार्यकालका लागि सिईओमा नियुक्त गरेको हो ।

Advertisment