Below Menu
Below Menu

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : माछापुच्छ्रे बैंकले साढे १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सात दिनभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ।

Advertisment