Below Menu
Below Menu

सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको छ ।

लघुवित्तको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई  १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको  स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

Advertisment

थप समाचार