Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ कार्तिक ७ गते (बुधबार) बुक क्लोज गर्दै छ । आज (कार्तिक ६ गते)सम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छ ।

कम्पनीले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

कम्पनीको १६ औँ वार्षिक साधारण सभा कार्तिक ४ गते कात्तिक २५ गते आम्रपाली ब्याङ्केट, काठमाडौँमा हुनेछ ।

Advertisment

थप समाचार