Below Menu
Below Menu

विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा 

विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको नाममा रहेको २८ हजार ९ सय २६ कित्ता सेयर बिक्रीमा ल्याएको छ । संस्थाले उक्त शेयर सर्वसाधारणले  खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक खरिदकर्ताहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय, बनेपा वडा नं १३, सागाँ काभ्ररेपलाञ्चोकमा आवेदन पेश गर्न सक्नेछन् । 

Advertisment

थप समाचार