Below Menu
Below Menu

बीमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

बीमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले बिहिबार एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् । 

Advertisment

थप समाचार