सुनको मूल्य एकैदिन तोलामा दुई हजार आठ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य एकैदिन तोलामा दुई हजार आठ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार