Below Menu
Below Menu

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा 

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापकहरुको नाममा कायम रहेको ३ लाख  २५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरु मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले  ३५ दिन भित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा स्थित बाघ बजार दरबार जे.डि.ए.क्म्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर सङख्या खुलाई निवेदन पेश गर्न सक्नेछन् ।
 

Advertisment

थप समाचार