सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा एक हजारले घट्यो

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा एक हजारले घट्यो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार