Below Menu
Below Menu

सम्पदा लघुवित्तको सवा २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सम्पदा लघुवित्तको सवा २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो । तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो ।

लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

Advertisment

थप समाचार