Below Menu
Below Menu

सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त

सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त

काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त भएका छन् । मंसिर ३ गते बसेको सञ्चालक समितिको ४४१औं बैठकले जिसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

जिसी बैंकका कायम मुकायम नायव प्रबन्धक पनि हुन् ।

Advertisment

थप समाचार